National life

अमेरिकी डलर, युरो र पाउन्डको मूल्यमा गिरावट, अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असोज २०८१, शनिबार
542Shares
अमेरिकी डलर, युरो र पाउन्डको मूल्यमा गिरावट, अन्य देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । शनिबारका दिन नेपाल राष्ट्रबैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार शुक्रबारको तुलनामा शनिवारका दिन अमेरिकी डलरका साथै युरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ ।

राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ १ को खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ।शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर १३३ रुपैयाँ ६० पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा कायम भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, युरोपियन युरोको आजको मूल्य १ को खरिदर १४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा कायम भएको छ । युके पाउन्ड स्ट्रलिङ १ को खरिददर खरिदर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ १२ पैसा कायम भएको छ ।

यस्तै, स्विस फ्य्रांक १ को खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७३ पैसा, सिंगापुर डलर १ को खरिददर १०३ रुपैयाँ २१ र बिक्रीदर १०३ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

त्यस्तै, साउदी अरेबियन रियाल १ को खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा कायम भएको छ । थाई भाट १ को खरिददर चार रुपैयाँ ०४ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.41134.01
EUR  (European Euro)1148.87149.54
GBP  (UK Pound Sterling)1177.32178.12
CHF  (Swiss Franc)1157.02157.72
AUD  (Australian Dollar)190.7891.19
CAD  (Canadian Dollar)198.2998.73
SGD  (Singapore Dollar)1103.21103.67
JPY  (Japanese Yen)109.249.28
CNY  (Chinese Yuan)118.9118.99
SAR  (Saudi Arabian Riyal)135.5535.71
QAR  (Qatari Riyal)136.5936.76
THB  (Thai Baht)14.044.06
AED  (UAE Dirham)136.3236.49
MYR  (Malaysian Ringgit)131.7331.87
KRW  (South Korean Won)1009.9810.03
SEK  (Swedish Kroner)113.0713.13
DKK  (Danish Kroner)119.9620.05
HKD  (Hong Kong Dollar)117.1217.20
KWD  (Kuwaity Dinar)1437.20439.17
BHD  (Bahrain Dinar)1354.01355.61

यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?