National life

अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउमा गिरावट, कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असोज २०८१, बुधबार
575Shares
अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउमा गिरावट, कुन देशको कति ?
ncell

काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।

मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा आजका लागि खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । सोमबारको तुलनामा मूल्यमा गिरावट आएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै मङ्गलबार युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा भएकामा आज खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङको भाउ पनि घटेको छ । अघिल्लो दिन पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५७ पैसा रहेकामा आजका लागि खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा कायम छ ।

केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३४ पैसा र बिक्रीदर ९० रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३७ र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा कायम भएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.71134.31
EUR  (European Euro)1148.88149.55
GBP  (UK Pound Sterling)1176.65177.44
CHF  (Swiss Franc)1158.36159.07
AUD  (Australian Dollar)190.3490.75
CAD  (Canadian Dollar)198.3898.82
SGD  (Singapore Dollar)1103.37103.84
JPY  (Japanese Yen)109.519.55
CNY  (Chinese Yuan)118.8518.93
SAR  (Saudi Arabian Riyal)135.6235.78
QAR  (Qatari Riyal)136.6836.84
THB  (Thai Baht)14.014.03
AED  (UAE Dirham)136.4036.57
MYR  (Malaysian Ringgit)131.3931.54
KRW  (South Korean Won)10010.1510.19
SEK  (Swedish Kroner)113.1513.21
DKK  (Danish Kroner)119.9520.04
HKD  (Hong Kong Dollar)117.1617.24
KWD  (Kuwaity Dinar)1438.57440.53
BHD  (Bahrain Dinar)1354.79356.38

यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?