National life

अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर बिक्री गर्दै, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ वैशाख २०८१, सोमबार
684Shares
अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर बिक्री गर्दै, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
ncell

काठमाडौँ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ।

उक्त कम्पनीले १ः१ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको जनाएको छ ।

कम्पनीले १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। सो शेयरमा बैशाख १० गतेदेखि २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ। यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।लगानीकर्ताले बिक्री प्रबन्धकका देशभरका १७ वटा भन्दा बढी जिल्ला शाखाबाट आवेदन दिन सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?