National life
cg eloctronics

आईपीओ निष्कासनको प्रस्ताव सहित ट्रष्ट माइक्रो इन्स्योरेन्सले बोलायो साधारण सभा 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
750Shares
आईपीओ निष्कासनको प्रस्ताव सहित ट्रष्ट माइक्रो इन्स्योरेन्सले बोलायो साधारण सभा 
muktinatha bikash bank

काठमाण्डौ। ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव सहित प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा बोलाएको हो। सभा आगामी असार २२ गते बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको सेयरबाट कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्टाउने गरी प्रबन्धपत्र शंशोधन गर्ने विशेष प्रस्ताव पारित गरिने प्रस्ताव रहेको छ।

यस्तै,अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिने भएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
750SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?