National life

आजैदेखि पोखरा पर्यटनको राजधानी घोषणा, प्रधानमन्त्रीद्वारा लोगो अनावरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ चैत २०८०, आइतबार
869Shares
आजैदेखि पोखरा पर्यटनको राजधानी घोषणा, प्रधानमन्त्रीद्वारा लोगो अनावरण
ncell

काठमाडौँ । नेपालको पर्यटकीय सहर पोखरालाई आजदेखि औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरिएको छ ।  विभिन्न २० वटा इन्डिकेटरलाई मापदण्ड बनाएर पोखरालाई राजधानी घोषणा गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् । उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गण्डकी प्रदेश सरकार र पोखरा महानगरको निरन्तर दबाब सिर्जना गर्दै आएको थियो । प्रदेशले योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरेको थियो ।

समितिकै सिफारिसका आधारमा प्रदेश सरकारले फागुन २३ गतेको मन्त्रीपरिषद् बैठकबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
869SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?