National life

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ साउन २०८१, आइतबार
871Shares
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
ncell

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

यसैबिच प्रतिनिधिसभा अन्तरगतकै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दै छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहान ९ बजे बस्ने बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस हुने गर्ने कार्यसूची रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
871SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?