National life

एक लाख राशीको नाफिज आर्थिक पत्रकारिता पुरस्कार श्रेष्ठलाई प्रदान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
590Shares
एक लाख राशीको नाफिज आर्थिक पत्रकारिता पुरस्कार श्रेष्ठलाई प्रदान
ncell

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रदान गर्ने एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार प्रयास श्रेष्ठलाई प्रदान गरिएको छ ।

संघको १५ औं वार्षिकोत्सवको अवसरमा शनिबार घोषणा भएको पुस्कार श्रेष्ठले लेखेको नेपालमा बनेको यात्री मोटरसाइकलको दर्ता हुन कानुनी अड्चन र दार्ता हुने प्रक्रियासँग सम्बन्धित थियो । श्रेष्ठ रातोपाटी अनलाइनमा आबद्ध छन् ।

नाफिजले गठन गरेको पुस्कारको जुरीले प्रतिस्पर्धामा आवेदन दिएका १६ समाचारमध्येबाट उक्त समाचारलाई उत्कृष्ट घोषणा गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘शारदादेवी ढुण्डीराज भट्टराईको सम्झनामा सस्थापित १० लाख रुपैयाँको अक्षयकोषबाट हरेक वर्ष सो पुरस्कार एक जना आर्थिक पत्रकारलाई प्रदान गरिदैं आइएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र पुरस्कारका दाता रुपेश भट्टराई र दीपा भट्टराईले श्रेष्ठलाई प्रमाणपत्र र नदगसहित पुरस्कार प्रदान गरे ।

यस्तै नाफिजले हरेक वर्ष प्रदान गर्ने ५०–५० हजार नगद राशीको सीबीफीन नाफिज बैकिङ र आर्थिक पत्रकारिता पुस्कार पत्रकारद्धय रोयल आचार्य र सन्तोष रोकायले प्राप्त गरे ।

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?