National life

एनआईसी एशिया बैंकका ग्राहकलाई र्याडिसन होटलमा विशेष छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ मंसिर २०८१, सोमबार
471Shares
एनआईसी एशिया बैंकका ग्राहकलाई र्याडिसन होटलमा विशेष छुट
ncell

काठमाण्डौ । एनआईसी एशिया बैंक र काठमाण्डौमा रहेको र्याडिसन होटलबीच बैंकका ग्राहकहरुलाई होटलका विभिन्न सेवा लिदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले न्यूनतम १० प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म विभिन्न सेवाहरुमा छुट प्राप्त गर्ने उक्त सम्झौतामा उल्लेख छ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ डिजिटल पेमेन्ट इकोसिष्टम बिमल लम्साल र होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका हुन् ।

आतिथ्य र मनोरञ्जनको एक प्रमुख केन्द्र रहेको यस होटलसँगको सम्झौताअनुसार होटलको पेष्ट्री शपमा (न्यूनतम रु.

Royal Enfield
nic asia capital
१००० को खरिद गर्दा) १० प्रतिशत, एयरपोर्ट रेष्टुरेन्ट, स्पा तथा फुड एण्ड भेभरेजमा १५/१५ प्रतिशत र फिटनेस सेन्टरमा २० प्रतिशत छुट उपलब्ध हुनेछ ।

बैंक र होटलबीचको यो साझेदारीले ग्राहकहरुले सुलभ मूल्यमा पाँच तारे होटलको सेवाको अधिकतम लाभ प्राप्त गर्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
471SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?