National life
cg eloctronics

कामना र एनएमबि सहित यी संस्थाहरूले तिरे मर्जर/प्राप्ति र एफपीओबापतको कर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
715Shares
कामना र एनएमबि सहित यी संस्थाहरूले तिरे मर्जर/प्राप्ति र एफपीओबापतको कर
muktinatha bikash bank

काठमाडौं । कामना सेवा विकास बैंक र एनएमबि बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको सरकारलाई बुझायो कर

काठमाडौं । कामना सेवा विकास बैंक र एनएमबि बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको कर सरकारलाई बुझाएका छन् । एनएमबि बैंकले ठूला करदाता कार्यालयमा १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ कर र कामना सेवा विकास बैंकले २ करोड ६२ लाख ६६ हजार ५८६ रुपैंया बुझाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

चालू आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने गरी व्यवस्था भएको र हालै मात्र भएको सर्वोच्च अदालतको निर्णयका आधारमा कर तिरेको कम्पनीले हो ।

करदाता कार्यालयका अनुसार ४१ वटा कम्पनीहरुले एफपीओबाट हुने लाभको कर बुझाएका छन् भने ती मध्ये १४ वटा संस्थाले एफपीओ र बार्गेन पर्चेजबाट भएको लाभको कर पनि बुझाएका छन्।

शुक्रवार र शनिवार ठुला तथा मध्यम स्तरीय संस्थाहरूले तिरेको विवरण 

ठूला करदाता कार्यालयको विवरण

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक- १ अर्ब ८९ करोड १९ लाख ४७ हजार ७ सय ९ रुपैयाँ नेपाल न्भेष्टमेन्ट मेगा बैंक- ३ करोड ३ लाख ७४ हजार २ सय २७ एनएमबि बैंक- १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २ सय २१ रुपैयाँ ग्लोबल आइएमई बैंक- १ अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ रुपैयाँ नेपाल एसबिआई बैंक- १ अर्ब ७७ करोड ७ लाख ७ हजार ४४ रुपैयाँ

नविल बैंक- १ अर्ब ६१ करोड ७२ लाख २२ हजार ६७५ रुपैयाँ माछापुच्छ्रे बैंक- १० करोड २७ लाख ६७ हजार ११ रुपैयाँ कुमारी बैंक- ५ करोड ८१ लाख रुपैयाँ प्रभु बैंक- ५ करोड स्ट्यान्डर्ड चार्टर्ड बैंक- ९१ करोड ३२ लाख ९५ हजार ९ सण् ८० सिटिजन्य बैंक- ८ करोड २० लाख ५ हजार ९८८ रुपैयाँ कामना सेवा विकास बैंक- २ करोड ६२ लाख रुपैयाँ सानिमा बैंक- ६ करोड ५३ लाख ८९ हजार७५७ रुपैयाँ सांग्रिला विकास बैंक- १ करोड ६३ लाख ६३ हजार ४७२ रुपैयाँ लक्ष्मी सनराइज बैंक- २७ करोड ४० लाख ९ हजार ६७० रुपैयाँ हिमालयन बैंक ३० करोड ८९ लाख ८० हजार ७९१ रुपैयाँ हिमालयन बैंक (साविकको सिभिल बैंक-) १ करोड ९१ लाख ७ हजार २९८ रुपैयाँ प्राइम बैंक- २८ करोड ९६ लाख ९६६ रुपैयाँ एनआइसी एसिया बैंक- ४४ करोड ४५ लाख ४३ शजार ६७३ रुपैयाँ एनआइसी एसिया लघुवित्त- १ करोड २३ लाख ७ हजार ८५८ रुपैयाँ सिद्धार्थ बैंक- २१ करोड ८३ लाख ७९ हजार ९३४ रुपैयाँ साना विकास लघुवित्त विकास बैंक- ५ करोड १५ लाख ३५ हजार ३०० रुपैयाँ मुक्तिनाथ विकास बैंक- ४ करोड ८० लाख रुपैयाँ लुम्बीनी विकास बैंक- ११ करोड २० लाख रुपैयाँ ज्योति विकास बैंक २१ लाख रुपैयाँ गरिमा विकास बैक ३ करोड ६ लाख ९७ हजार ९०८ रुपैयाँ नेपाल बैंक ९७ करोड ७२ लाख ४८ हजार १५९ रुपैयाँ नेपाल लाइफ इन्स्योरेन्स १ अर्ब २ करोड ६७ लाख १ हजार ३० रुैयाँ नेशनल लाइफ इन्स्योरेन्स ५ करोड ६२ लाख ५० हजार रुपैयाँ लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)- १५ करोड रुपैयाँ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स- १ करोड ३ लाख ६९ हजार ६९७ रुपैयाँ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (साविकको प्रिमियर इन्स्योरेन्स)- १३ करोड ८१ लाख ६८ हजार रुपैयाँ नेपाल लाइफ इन्स्योरेन्स- ५ करोड रुपैयाँ नेको इन्स्योरेन्स- ४ करोड ४८ लाख १३ हजार ६४६ रुपैयाँ एनएलजी इस्न्योरेन्स- ९० लाख रुपैयाँ शिखर इन्स्योरेन्स- ८ करोड ४३ लाख १३ हजार २० रुपैयाँ हिमालयन एभरेष्ट इन्स्योरेन्स- ११ हजार ९०८ रुपैयाँ प्रुडेन्सियल इन्स्योरेन्स- ८७ लाख ५२ हजार ९८८ रुपैयाँ प्रडन्सियल इन्स्योरेन्स (आइएमइ जनरल इन्स्योरेन्स)- ४ करोड ४० लाख २३ हजार २६४ रुपैयाँ सगरमाथा लुम्बीनी इन्स्योरेन्स- २ करोड ८० लाख ७ हजार ३२० नेपाल इन्स्योरेन्स- २ करोड ६८ लाख रुपैयाँ

मध्यमस्तरीय करदाता कार्यालयको विववरयण

नेशनल लघुवित्तीय संस्था- १४ लाख ५५ हजार ३६० रुपैयाँ सेन्ट्रल फाइनान्स- ४७ लाख ३८ हजार ७४६ रुपैयाँ फर्स्ट माइक्रोफाइनान्स- ७४ लाख ६२ हजार ९२० रुपैयाँ एभरेष्ट इन्स्योरेन्स- २ करोड ८८ लाख १० हजार ११ रुपैयाँ पोखरा फाइनान्स- ३ करोड ५४ लाख १२ हजार ५५२ रुपैयाँ ग्लोबल आइएमइ लघुवित्त- १ करोड ४६ लाख ४६ हजार ७९३ रुपैयाँ लुक्ष्मी लघुवित्त- ४४ लाख १६ हजार ९६ रुपैयाँ सेन्ट्रल फाइनान्स- ४७ लाख ३८ हजार ७४६ रुपैयाँ स्वोरोजगार लघुवित्त- ६४ लाख ३ हजार ८९१ रुपैयाँ युनाइटेड हजोड इन्स्योरेन्स- १ करोड ५४ लाख २२ हजार ४०० रुपैयाँ सानिमा माइ हाइड्रोपावर- १ करोड ५२ लाख ८१ हजार २५६ रुपैयाँ नाडेप लघुवित्त- ९४ लाख ३ हजार २९३ रुपैयाँ हिमालयन लाइफ इन्स्योरेन्स- ३ करोड ६९ लाख ४ हजार २०४ रुपैयाँ सूर्यज्योति लाइफ इन्स्यरेन्स- १ करोड ४६ लाख ९३ हजार ७३२ रुपैयाँ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी- १ करोड ६५ लाख ३३ हजार २७९ रुपैयाँ मिर्मिरे लघुवित्त- १ करोड ३७ लाख रुपैयाँ

everest bank
यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?