National life

खाना पकाउने ग्याँसको मूल्यवृद्धि फिर्ता, अब प्रतिसिलिण्डर कति पर्छ ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१४ असोज २०८०, आइतबार
679Shares
खाना पकाउने ग्याँसको मूल्यवृद्धि फिर्ता, अब प्रतिसिलिण्डर कति पर्छ ?
ncell

काठमाडौँ । सरकारले खाना पकाउने ग्याँसको मूल्यवृद्धि फिर्ता लिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय फिर्ता लिएको हो ।

नेपाल आयल निगमले शनिबार ग्याँसको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले बढाएको थियो ।

योसँगै ग्याँस प्रतिसिलिन्डर १ हजार ८९५ कायमै हुने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पुरानो मूल्यसूची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिने छ ।

यो समाचार शेयर गर्नुहोस्
679SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?