National life

गल्ती नदोहोर्‍याउने चेतावनी सहित मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
550Shares
गल्ती नदोहोर्‍याउने चेतावनी सहित मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा
ncell

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ ।

बैंकले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण पेश गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धतापछि नेप्सेले शेयर कारोबार फुकुवा गरिदिएको हो ।

बैंकले कारोबार समयमा (ट्रेडिङ आवर) धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको थियो । कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको थियो ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?