काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको विभिन्न स्थानको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्न लागेको हो ।
एक सूचना जारि गर्दै उक्त सम्पत्ति जे–जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गर्न इच्छुकले सात दिनभित्र तोकिएको शर्तको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बताँएको छ ।
पुरा विवरण हेर्नुहोस्

































