काठमाडौं । बिजयादशमीमा हुने सार्वजनिक विदामा पनि ग्लोबल आइएमई बैंकले बैंकिङ सेवा उपलव्ध गराउने भएको छ । नेपालीहरुको महान पर्व बिजयादशमीको अवसरमा हुने सार्वजनिक विदाको समयमा पनि ग्लोबल आइएमई बैंकले सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलव्ध गराउने भएको हाे ।
बैंकले सबै प्रदेश निश्चित शाखा कार्यालयहरु पालैपालो गरेर खुल्ने जनाएको छ ।
कुन शाखा कार्यालय कहिले खुल्छ ?


































