काठमाडौं । ज्योति विकास बैंकले रोजगारीको अवसर खुला गरेको छ । बैंकले चार्टर्ड एकाउन्टेटका लागि रोजगारीको अवसर खुलाएको हो ।
आज एक सूचना प्रकाशन गर्दै बैंकले केही संख्यामा चार्टर्ड एकाउन्टेन्ट माग गरेको बैंकमा आवेदन भर्दा ३५ वर्ष नकटेको चार्टर्ड एकाउन्ट माग गरिएको हो । जनवरी २४ भित्रमा आवेदन गरिसक्नुपर्ने बैंकले जनाएको छ ।
विस्तृतमा हेर्नुहोस्

































