National life

डिप्रोक्स लघुवित्त कम्पनीमा विभिन्न पदका लागि ३० जना कर्मचारी माग, योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ असोज २०८१, सोमबार
908Shares
डिप्रोक्स लघुवित्त कम्पनीमा विभिन्न पदका लागि ३० जना कर्मचारी माग, योग्यता कति ?
ncell

काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले विभिन्न पदका लागि ३० जना कर्मचारी माग गरेको छ ।

कम्पनीले कनिष्ठ कार्यक्रम सहायक पदको सहायक श्रेणीमा उक्त सङ्ख्या बराबरको आवेदन खुलाएको हो । यसका लागि न्यूनतम एसइई वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउँछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दरखास्त दिने अन्तिम दिनसम्म लघुवित्त सञ्चालन सम्बन्धी न्यूनतम ६ महिना कार्यानुभव भई कार्यरत रहिरहेको हुनुपर्नेछ । कम्प्यूटर सम्बन्धी दक्ष र मोटरसाइकल चालक अनुमति पत्र भएकाले प्राथमिकता पाउनेछन् ।

प्लस टू गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । उमेरको हदमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४०) हुनुपर्नेछ । योग्य तथा इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित कात्तिक ५ गतेभित्र आवेदन दिनु पर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
908SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?