National life

दसैं,तिहार तथा छठलाई लक्षित गर्दै ‘आइएमई पेले’ ल्यायो क्यासब्याक तथा बम्पर उपहार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१४ असोज २०८०, आइतबार
681Shares
दसैं,तिहार तथा छठलाई लक्षित गर्दै ‘आइएमई पेले’ ल्यायो क्यासब्याक तथा बम्पर उपहार
ncell

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले ले आउँदै गरेको दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ।

असोज १४ गते देखि सुरु भइ मंसिर ३ गतेसम्म चल्ने ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना सेवाग्राहीले बिभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै हरेक हप्ता १ जना सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् । भने अन्त्यमा ८ जना विजेताले ५० हजार रुपैयाँ बराबरको शप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यससँगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मीले बताए ।

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?