National life

नेपालको विपद् व्यवस्थापनका लागि विश्व बैंकले २० अर्ब सहुलियतपूर्ण ऋण दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ कात्तिक २०८१, मङ्गलबार
590Shares
नेपालको विपद् व्यवस्थापनका लागि विश्व बैंकले २० अर्ब सहुलियतपूर्ण ऋण दिने
ncell

काठमाडौँ– विश्व बैंकले विपद् व्यवस्थापनका लागि  नेपाल सरकारलाई तत्काल सुविधा (क्याट्रोस्ट्रोफी ड्र–डाउन) अन्तर्गत २० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने  भएको छ ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा विश्व बैंक र नेपाल सरकारबिच उक्त सहुलियतपूर्ण ऋणको सम्झौता भएको हो।

अर्थ सचिव डा.रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?