National life

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, अधिकतम व्याजदर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
723Shares
नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, अधिकतम व्याजदर कति ?
ncell

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ।

बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
असार महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेतर्फ अधिकतम ६.७५ प्रतिशत ब्याजदर दिएका थियो ।

बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यी दुवै खातामा न्यूनतम मौज्दात २५ हजार रुपैयाँ राख्नुपर्ने व्यवस्था बैंकले गरेको छ।

त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर घटाएको छ । बैंकले साउनमहिनाका लागि संस्थागततर्फको मुद्दतीको ब्याजदर ४.२५ प्रतिशत कायम गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
723SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?