National life

नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै, २५ गते बोलकबोल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ असोज २०८०, बुधबार
581Shares
नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै, २५ गते बोलकबोल
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्दैछ । नेपाल सरकारको रु. १० अर्बको ८ वर्षे विकास ऋणपत्र २०८८ ‘घ’ निष्काशन गर्ने भएकाे हाे ।

उक्त ऋणपत्रमा भोली असोज २५ गते आवेदन दिन सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त ऋणपत्रमा असोज २५ गते बोलकबोल मार्फत आवेदन पेश गर्न सकिनेछ । त्यस्तै, पर्सि अर्थात असोज २६ गते ऋणपत्र निष्काशन गरिनेछ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरुले भाग लिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?