National life

नेप्सेमा एक हाइड्रो कम्पनीको सेयर मूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
1.3kShares
नेप्सेमा एक हाइड्रो कम्पनीको सेयर मूल्य समायोजन
ncell

काठमाडौँ। नेप्सेमा नेपाल हाइड्रो डेभलोपर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ। कम्पनीको ८ प्रतिशत बोनस सेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।

समायोजन पश्चात् कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८७ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४२ रुपैयाँ कायम थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश आगामी पुस २५ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीको साधारण सभाबाट पारित गरी वितरण गरिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?