National life

नेप्सेमा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
583Shares
नेप्सेमा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत
ncell

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ।

नेप्सेमा सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको ५० प्रतिशत हकप्रद बापतको ४० लाख ३२ हजार ८७५ कित्ता सेयर आज सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यता सेयर बजारमा फेरि दोस्रो सर्किट लागेको छ ।

कारोबार खुलेको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लागेका कारण १५ मिनेट कारोबार स्थगन गरिएको थियो ।

त्यसपछि खुलेको बजार पुनः उछालको गतिमा बढ्न थालेसँगै। बजार पुनः खुलेको ७ मिनेटमै नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः अर्को सर्किट लगाइएको छ । दोश्रो सर्किट लगाएपछि नेप्सेले कारोबार ४० मिनेटका लागि स्थगित गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?