National life

प्रतिनिधिसभाबाट ‘आर्थिक विद्येयक, २०८०’ पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
577Shares
प्रतिनिधिसभाबाट ‘आर्थिक विद्येयक, २०८०’ पारित
ncell

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको छ । बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको हाे ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
577SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?