National life

प्रभु इन्स्योरेन्समा जागिरको अवसर, शैक्षिक योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० फागुन २०८०, बिहिबार
807Shares
प्रभु इन्स्योरेन्समा जागिरको अवसर, शैक्षिक योग्यता कति ?
ncell

काठमाडौँ। प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि योग्य व्यक्तिको माग गर्दै दरखास्त आह्वान गरेको छ। कम्पनीले आज एक सूचना मार्फत उक्त आह्वान गरेको हो।

सिनियर अफिसर (असिस्टेन्ट मेनेजर) का लागि कम्तीमा ब्याचलर डिग्री उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी पास गरेको र अफिसरका लागि कम्तीमा ब्याचलर डिग्री उत्तीर्ण गरेको हुनुपर्नेछ । अनुभव भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उमेरको हदमा भने ३५ वर्ष नकटेको हुनुपर्नेछ । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र दरखास्त आवेदन पेश गर्नुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
807SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?