National life

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १ लाख ४० हजार कित्ता शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ पुस २०८१, सोमबार
591Shares
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १ लाख ४० हजार कित्ता शेयर बिक्रीमा
ncell

काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले उक्त शेयर प्रतिकित्ता न्यूनतम २८० रुपैयाँका दरले बिक्री गर्न लागेको हो। यस शेयर खरिदका लागि संस्थापक व्यक्ति-संस्थाले आवेदन दिन पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खरिद व्यक्ति वा संस्थाले आवेदन दिँदा पूरै कित्ताका लागि आवेदन दिनु पर्नेछ। यो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित ३५ दिनभित्र निवेदन दिनु पर्नेछ।

निवेदन काठमाडौंका ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा दिन सकिने कम्पनीले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?