National life

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा चन्दन कार्की नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ साउन २०८१, आइतबार
503Shares
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा चन्दन कार्की नियुक्त
ncell

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन्।

संस्थाको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनी संस्थापक सेयरधनी कुमारी बैंकको प्रतिनिधित्व गर्नेगरी सञ्चालक नियुक्त भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?