National life

बीमा प्राधिकरणले बैंकहरुमा लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
449Shares
बीमा प्राधिकरणले बैंकहरुमा लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आह्वान
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैंकहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी आवश्यक विवरणहरु खुल्ने गरी ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्न प्राधिकरणले आह्वान गरेको छ।

बैंकहरुले अन्तिमपटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा–नोक्सान, बैंकको निष्क्रिय सम्पत्ति (एनपीए), बैंकको कर्जा निक्षेप अनुपात सीडी रेसियो, स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोषलगायत विवरण पेस गर्नुपर्नेछ।

साथै प्राधिकरणले मुद्दति निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिमपटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा–नोक्सान, बैंकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा–निक्षेप अनुपात, स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोषजस्ता विवरण बैंकहरुले पेस गर्नुपर्ने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी आवश्यक विवरणहरु खुल्ने गरी ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्न प्राधिकरणले आह्वान गरेको छ। प्राधिकरणले पुस ६ गते एक सूचना प्रकाशित गर्दै विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्नेबारे जानकारी गराएको थियो । पेस हुन आएको सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ।

साथै प्राधिकरणले मुद्दति निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिमपटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा–नोक्सान, बैंकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा–निक्षेप अनुपात, स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोषजस्ता विवरण बैंकहरुले पेस गर्नुपर्ने जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
449SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?