National life

बीमा सम्बन्धी दुई दिने तालिम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ मंसिर २०८०, आइतबार
800Shares
बीमा सम्बन्धी दुई दिने तालिम सम्पन्न
ncell

काठमाडौँ ।  इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन) को मधेस प्रदेशमा बीमासम्बन्धी दुई दिने ‘एडभान्स ट्रेडिङ अन अन्डरराइटिङ’ तालिम सम्पन्न भएको छ।

उक्त तालिम इन्स्टिच्युटले बीमा प्राधिकरण मधेस प्रदेशको पहलमा मङ्सिर १५ र १६ गते सम्पन्न गरेको हो । इन्स्टिच्युटले मधेस प्रदेश भित्रका सम्पूर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मकालु, वीरगन्ज र  पर्सामा सम्पन्न गरेको हो।

उक्त तालिमको समुद्घाटन नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख कुशुम शर्माले गरेका हुन् । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जीवन बीमा अण्डरराइटिङ्ग तालिमको पहिलो दिन श्रोत–व्यक्तिका रूपमा राजीव गुर्वाचार्यले मेडिकल अन्डरराइटिङ सम्बन्धी प्रस्तुतीकरण राखेका थिए ।

विभिन्न कम्पनीहरूबाट ४४ जनाको सहभागिता रहेका उक्त तालिमको दोस्रो दिन दिगविजय सिंगलले फाइनान्सियल अन्डरराइटिङ सम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
800SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?