National life
cg eloctronics

शेयर बजारमा लगातारको गिरावट कायमै: ८ अर्बमा खुम्चियो कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ वैशाख २०८२, बुधबार
509Shares
शेयर बजारमा लगातारको गिरावट कायमै: ८ अर्बमा खुम्चियो कारोबार
ncell

काठमाडौँ । सातको चौथो कारोबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १३.९६ अंकले घट्दै २,६२०.२७ बिन्दुमा झरेको छ। आज बजारमा कुल ०.५३ प्रतिशतको गिरावट आएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ८४ लाख २९६ हजार १३८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ उपसूचक उपसूचक राताम्मै भएको छ ।

उक्त दिन गुराँस लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ९।७३ प्रतिशत, बाराही हाइड्रोपावरको ९.५५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको घटेको छ। एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएको छैन। सबैभन्दा धेरै कारोबार हुने कम्पनी राधी विद्युत् कम्पनी रहेको छ । कम्पनीको कारोबार रकम रु ५९ करोड ३२ लाख ९५ हजार ८१६ रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?