National life

बैंकिङ्ग सेवा अवरुद्ध गर्दै ग्लोबल आइएमई बैंक, कारण जान्नुहोस्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
546Shares
बैंकिङ्ग सेवा अवरुद्ध गर्दै ग्लोबल आइएमई बैंक, कारण जान्नुहोस्
ncell
काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले  बैंकिङ्ग सेवा अवरुद्ध गर्ने भएको छ । शाखाबाट दिने बाहेकका बैंकिङ्ग सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।
बैंकिङ्ग सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशन भइरहेकोले शाखारहित बैंकिङ्गबाट प्रवाह हुने सेवाहरू बन्द हुने एक सूचना जारी गर्दै बैंकले जानकारी दिएको छ।
सिस्टम अपग्रेडको कार्य सम्पादन नहुँदासम्म सेवा बन्द हुने बैंकले जनाएको छ । सूचनाबाटै बैंकले आफ्ना ग्राहक वर्गमा परेको असुविधाका लागि क्षमा मागेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?