National life

बैंकिङ क्षेत्रमा रहेका समस्या समाधानका लागि सबैले मिलेर अगाडि बढ्नुपर्छ : सिइओ रेग्मी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ पुस २०८१, शुक्रबार
771Shares
बैंकिङ क्षेत्रमा रहेका समस्या समाधानका लागि सबैले मिलेर अगाडि बढ्नुपर्छ : सिइओ रेग्मी
ncell

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)का उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र राज रेग्मीले बैंकिङ क्षेत्रको समस्या र चुनौतिहरुको समाधान गर्न सबैजना अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)को ५ औँ वार्षिक साधारण सभामा बोल्दै उनले बैंकिङ क्षेत्रलाई सबैले विस्वास गर्नुपर्नेमा समेत जोड दिए ।

उनले नेपालको विकासका लागि, विस्तारको लागि, चुनौतिको लागि सामना गर्न सँगसँगै काम गर्नु पर्ने बताए । उपाध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रमा देखा परेका चुनौतिहरु सामना गर्न एकसाथ अगाडि बढ्नु पर्ने जनाउँदै बैंकिङ क्षेत्रको तथ्यांकहरुमा गत वर्षको तुलनामा कति कुरा घटेर गएको उल्लेख गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
771SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?