National life

भगवति हाइड्रोपावरको १४.७३ प्रतिशत लाभांश घोषणा, बोनश कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ भदौ २०८१, आइतबार
620Shares
भगवति हाइड्रोपावरको १४.७३ प्रतिशत लाभांश घोषणा, बोनश कति ?
ncell

काठमाडौँ। गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट भगवती हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हालको चुक्ता पुँजीको १४.७३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीले ४ प्रतिशत बोनश सेयर र १०.७३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ।

Royal Enfield
nic asia capital
कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

असोज १६ गते साधारण सभा आह्वान गरेको कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?