National life

भदौ महिनाका लागि नेपाल बैंकले घटायो निक्षेपको ब्याजदर, कुनमा कति पाईन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ साउन २०८१, शुक्रबार
787Shares
भदौ महिनाका लागि नेपाल बैंकले घटायो निक्षेपको ब्याजदर, कुनमा कति पाईन्छ ?
ncell

काठमाण्डौ। भदौ महिनाका नेपाल बैंक लिमिटेडले लागि ब्याजदर सार्वजनिक गरेको छ। बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएको छ ।

साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत रहेको ब्याजदर भदौ महिनाका लागि पनि ५.२५ प्रतिशत कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले भदौ महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ४.५५ प्रतिशत र २ वर्षभन्दा माथिका लागि ५.२५ प्रतिशत ब्याजदर तोकेको छ।

त्यस्तै संस्थागतर्फ पनि बैंकले ब्याजदर घटाएको छ । बैंकले भदौ महिनाका लागि २ वर्षसम्म अवधिका लागि ३.०५ प्रतिशत र २ वर्षभन्दा माथि अवधिका लागि ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले अधिकतम ४.२५ प्रतिशत ब्याज दिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
787SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?