National life

भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले १ महिनाको तलब दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
581Shares
भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले १ महिनाको तलब दिने
ncell

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट भूकम्पका पीडितका लागि सहयोग गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेेकाे हाे ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णयको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको थियाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?