National life

भोलिदेखि एफपीओ बिक्री खुला गर्दै महुली लघुवित्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ पुस २०८१, बिहिबार
980Shares
भोलिदेखि एफपीओ बिक्री खुला गर्दै महुली लघुवित्त
ncell

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलिदेखि सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले जारी गर्ने जनाएको छ ।

यो एफपीओका लागि लगानीकर्ताले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । एफपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । आवेदनका लागि सि आस्बा प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरू वा मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ छ ।

यो समाचार शेयर गर्नुहोस्
980SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?