National life

मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीले बोलाए चौमासिक समीक्षा बैठक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
708Shares
मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीले बोलाए चौमासिक समीक्षा बैठक
ncell

काठमाडौँ । मन्त्रिपरिषद् बैठक हुनु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौमासिक समीक्षा बैठकका लागी बोलाएका छन् ।

बिहीबार दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले समीक्षा बैठकको निमित्त बोलाएका हुन् ।

बैठकमा मन्त्रीहरू र सबै मन्त्रालयका सचिवलाई बोलाइएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ । चालु आर्थिक वर्षको चार महिनामा सरकारले गरेका काम कारबाहीको समीक्षाका लागि बैठक बस्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समीक्षा बैठक लगत्तै प्रधानमन्त्रीले आजै दिउँसो तीन बजे मन्त्रीपरिषद् बैठक पनि बोलाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?