National life

महालेखा नियन्त्रकको कार्यालयद्वारा १८ करोड ८० लाख रुपैयाँ थप निकाशाको लागि निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ असार २०८०, बुधबार
462Shares
महालेखा नियन्त्रकको कार्यालयद्वारा १८ करोड ८० लाख रुपैयाँ थप निकाशाको लागि निर्देशन
ncell

काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई ऋण तर्फको रकम थप निकासाको लागि निर्देशन दिएको छ । कार्यालयले जनकपुर र बाँके कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन जारी गर्दै १८ करोड ८० लाख रुपैयाँ थप निकाशाको लागि निर्देशन दिएको हो ।

आर्थिक वर्ष सकिन लाग्दा एशियाली विकास बैंकको ऋण तर्फको रकम थप निकासाको निर्णय भएको हाे ।

यसअघि असार मसान्त सम्मको लागि भन्दै ६९ करोड ४० लाख रुपैयाँ निकासा हुने महालेखाले जनाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?