National life

मुक्तिनाथ विकास बैंकले पनि बुझायो पौने ७ करोड रुपैयाँ कर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ पुस २०८०, सोमबार
587Shares
मुक्तिनाथ विकास बैंकले पनि  बुझायो पौने ७ करोड रुपैयाँ कर
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पौने ७ करोड रुपैयाँ कर बुझायो मुक्तिनाथ विकास बैंकले आर्थिक ऐन २०८० ले गरेको व्यवस्था बमोजिम ६ करोड ९६ लाख ३० हजार ६२६ रुपैयाँ कर तिरेको छ ।

मुक्तिनाथ विकास बैंक र सिभिक डेलपमेन्ट बैंक एक आपसमा गाभिँदा तथा हकप्रद सेयर लिलाम गर्दा प्रिमियमबापत प्राप्त रकम समेतलाई आयमा समावेश गरी उक्त रकम ठूला करदाता कार्यालयमा कर तिरेको बैंकले आज एक जानकारीपत्र मार्फत जनाएको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?