National life
cg eloctronics

मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण सिर्जना गर्न सबै क्षेत्रको भूमिका खेल्नुपर्छ : चेम्बर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ साउन २०८०, आइतबार
767Shares
मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण सिर्जना गर्न सबै क्षेत्रको भूमिका खेल्नुपर्छ : चेम्बर
muktinatha bikash bank

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण सिर्जना गर्नका लागि सबै क्षेत्रको भूमिका उत्तिकै जिम्मेवार हुनुपर्ने जनाएको छ । पछिल्लो समय निजी क्षेत्र लक्षित केही भ्रामक समाचार फैलिएको र यसले उद्योगी–व्यवसायीमा अनावश्यक भ्रम सिर्जना गरेको चेम्बरले उल्लेख गरेको हो ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको आर्थिक स्थायीत्वका लागि लगानीमैत्री वातावरण बन्न आवश्यक छ। निजी क्षेत्रमा भ्रम उत्पन्न गराउने गरी बेलाबखत आउने समाचारले अन्यौलता पैदा गर्दछ।’

3 ad - 1
3 ad - 2
3 ad - 3

सत्य, तथ्य र निष्पक्ष समाचारले अर्थतन्त्रको जग बलियो बनाउने र यसले निजी क्षेत्रको मनोबल उकास्ने विज्ञप्तिमा उल्लेख छ। उद्योग र व्यवसायको विकासमार्पmत आर्थिक समृद्धि एवं लगानीको वातावरण निर्माण गर्नु सबै क्षेत्रको दायित्व भएको चेम्बरको ठहर छ।

मुलुकको आर्थिक विकासमा सञ्चार माध्यमको भूमिका अग्रणी रहेको चेम्बरले उल्लेख गरेको छ। सोही यथार्थलाई थप जिम्मेवारीका साथ निर्वाह गर्न समेत चेम्बरले आग्रह गरेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
767SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?