National life

यस्ताे छ आजको विदेशी मुद्राकाे विनिमय दर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ भदौ २०८०, बिहिबार
1.3kShares
यस्ताे छ आजको विदेशी मुद्राकाे विनिमय दर
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ र बिक्री दर १३२ रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ६५ पैसा र बिक्री दर १४३ रूपैयाँ २९ पैसा रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ८७ पैसा र बिक्री दर १६४ रूपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा रहेको छ।

आज कुवेती दिनार एको खरिद दर ४२७ रुपैयाँ ९७ पैसाँ र बिक्री दर ४२९ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, बहराइनी दिनार एकको खरिद दर ३५० रुपैयाँ १२ पैसा र बिक्री दर ३५१ रुपैयाँ ७१ पैसा रहेको छ ।

हङकङ डलरको खरिद मूल्य आज १६ रुपैयाँ ८३ पैसा र बिक्री दर १६ रुपैयाँ ९१ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?