National life

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ साउन २०८१, मङ्गलबार
788Shares
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
ncell

काठमाडौं । आज साउन १५ गते पनि एक अमेरिकी डलरको खरीदमूल्य १३३ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन एक कतारी रियालको खरीदभाउ ३६ रुपैयाँ ६६ पैसा र बिक्रीभाउ ३६ रुपैयाँ ८२ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसामै स्थिर रहेको छ ।

त्यस्तै आज एक यूएई दिराम पनि खरीदभाउ ३६ रुपैयाँ ३९ पैसा र बिक्रीभाउ ३६ रुपैयाँ ५६ पैसामै स्थिर रहेको छ । आज मलेसियन रिंगिटको भाउ भने ११ पैसाले बढेर खरीदमूल्य २८ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ९४ पैसा पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज एक अस्ट्रेलियन डलरको बिक्रीमूल्य ८७ रुपैयाँ ९२ पैसा, १० जापानिज यनको बिक्रीमूल्य ८ रुपैयाँ ७३ पैसा र एक क्यानेडियन डलरको बिक्रीमूल्य ९७ रुपैयाँ रहेको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.67134.27
EUR  (European Euro)1144.75145.40
GBP  (UK Pound Sterling)1171.65172.42
CHF  (Swiss Franc)1151.07151.75
AUD  (Australian Dollar)187.5387.92
CAD  (Canadian Dollar)196.5797.00
SGD  (Singapore Dollar)199.4699.91
JPY  (Japanese Yen)108.698.73
CNY  (Chinese Yuan)118.4218.50
SAR  (Saudi Arabian Riyal)135.6335.79
QAR  (Qatari Riyal)136.6636.82
THB  (Thai Baht)13.723.73
AED  (UAE Dirham)136.3936.56
MYR  (Malaysian Ringgit)128.8128.94
KRW  (South Korean Won)1009.669.71
SEK  (Swedish Kroner)112.3612.42
DKK  (Danish Kroner)119.4019.49
HKD  (Hong Kong Dollar)117.1117.19
KWD  (Kuwaity Dinar)1437.16439.12
BHD  (Bahrain Dinar)1354.60356.20

यो समाचार शेयर गर्नुहोस्
788SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?