National life

रामु पौडेल नेपाल राष्ट्र बैंकको प्रवक्तामा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
477Shares
रामु पौडेल नेपाल राष्ट्र बैंकको प्रवक्तामा नियुक्त
ncell

काठमाण्डौ। नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । आजदेखि लागू हुने गरी पौडेल केन्द्रीय बैंकको प्रवक्तामा नियुक्त भएका हुन्।

अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?