National life

राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओ पदका लागि आठ जनाको आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ मंसिर २०८१, बिहिबार
639Shares
राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओ  पदका लागि आठ जनाको आवेदन
ncell

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले दोस्रो पटक खुलाएको आवेदनमा प्रमुख कार्यकारी अधिकृतका लागि आठ जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेहरूमा प्रकाशमान बज्राचार्य, सुन्दर पन्थी, रामकृष्ण पन्थी, महेश रिमाल, रामदेव यादव, राजुनाथ खनाल र लक्ष्मण पराजुली रहेका छन् । महेश रिमाल हाल कम्पनीको कार्यवाहक सीईओ हुन् । चार्टर्ड एकाउण्टेन्टसमेत रहेका रिमाल विगत २ दशकदेखि सोही कम्पनीमा कार्यरत रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसमध्ये रामदेव यादव र महेश रिमालले पुन आवेदन दिएका हुन् । रोहित रेग्मी सामाजिक सुरक्षा कोषका उच्च व्यवस्थापक पदमा कार्यरत छन् । उनी कोषको उपनिर्देशक हुन् । राजनाथ खनाल साविक बीमा संस्थानको सञ्चालक समितिका सदस्य समेत बनेका थिए ।

लक्ष्मण पराजुली यूनाइटेड अजोड इन्स्योरेन्समा कार्यरत छन् ।

यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?