National life

राष्ट्रिय परिचयपत्र विवरण अब सम्बन्धित वडाबाटै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
2.1kShares
राष्ट्रिय परिचयपत्र विवरण अब सम्बन्धित वडाबाटै
ncell

काठमाडौं । स्थानीय तहसँग समन्वय गरेर राष्ट्रिय परिचयपत्र सम्बन्धी आवश्यक विवरण संकलन गर्नका लागि गृह मन्त्रालयले निर्देशन दिएको छ।

पञ्जिकरण विभागले आज एक सूचना जारी गर्दै २४ जेठको मन्त्रिपरिषद्को निर्णयअनुसार समाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएको हुनुपर्ने भएपछि नागरिको सेवा र सहजतालाई मध्यनजर गर्दै सम्बन्धीत स्थानीयतहसँग समन्वय गर्न निर्देशन गरेको हो ।

सेवाग्राहीहरूको भीड जिल्ला प्रशासन कार्यालयमा बढेपछि मन्त्रालयले २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई यस्तो निर्देशन दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?