National life

रेकर्ड कायम गरेको अमेरिकी डलरको भाउमा गिरावट, अन्य देशको कति छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ साउन २०८१, शुक्रबार
467Shares
रेकर्ड कायम गरेको अमेरिकी डलरको भाउमा गिरावट, अन्य देशको कति छ ?
ncell

काठमाडौं । दुई दिनसम्म निरन्तर बढेर रेकर्ड कायम गरेको अमेरिकी डलरको भाउ आज शुक्रवार भने गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज साउन ११ गते शुक्रबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ २२ पैसा कायम भएको छ। यस्तै, खरिददर १३३ रुपैयाँ ६२ पैसा छ । हिजो बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ २६ पैसा र खरिददर १३३ रुपैयाँ ६६ पैसा पुगेर रेकर्ड बनाएको थियो ।
Royal Enfield
nic asia capital

आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ९९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ८१ पैसा खरिद दर १७२ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.62134.22
EUR  (European Euro)1144.99145.64
GBP  (UK Pound Sterling)1172.04172.81
CHF  (Swiss Franc)1152.11152.79
AUD  (Australian Dollar)187.1587.54
CAD  (Canadian Dollar)196.5797.01
SGD  (Singapore Dollar)199.55100.00
JPY  (Japanese Yen)108.778.81
CNY  (Chinese Yuan)118.5118.59
SAR  (Saudi Arabian Riyal)135.6235.78
QAR  (Qatari Riyal)136.6436.81
THB  (Thai Baht)13.693.71
AED  (UAE Dirham)136.3836.54
MYR  (Malaysian Ringgit)128.6628.78
KRW  (South Korean Won)1009.689.72
SEK  (Swedish Kroner)112.3312.38
DKK  (Danish Kroner)119.4319.52
HKD  (Hong Kong Dollar)117.1217.20
KWD  (Kuwaity Dinar)1437.15439.12
BHD  (Bahrain Dinar)1354.49356.08

यो समाचार शेयर गर्नुहोस्
467SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?