National life
cg eloctronics

लक्ष्मी सनराइज बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ मंसिर २०८१, सोमबार
671Shares
लक्ष्मी सनराइज बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुदै
muktinatha bikash bank

काठमाण्डौ। लक्ष्मी सनराइज बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बलान–बिहुल शाखा स्थानान्तरण हुन लागेको हो ।

उक्त शाखा मंसिर ९ गते स्थानान्तरण हुन लागेको हो। बैंकको सप्तरी जिल्ला, बलान–बिहुल गाउँपालिका–०२ स्थित शाखा कार्यालय साविक स्थानबाट सँगै पश्चिमतर्फ रहेको भवनमा स्थानान्तरण हुन लागेको बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?