National life

लगानी निरुत्साहित हुने गतिविधिले देशको समृद्धिमा नकारात्मक असर पर्छ:अध्यक्ष ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
726Shares
लगानी निरुत्साहित हुने गतिविधिले देशको समृद्धिमा नकारात्मक असर पर्छ:अध्यक्ष ढकाल
ncell

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि नगर्न आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको आज उद्घाटन गर्दै उनले यस्तो बताएको हुन् ।

मुलुकका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध गर्ने सोच नहटेको भन्दै उनले यस्ता किसीमका गतिविधीले लगानीमा मात्र नभइ देशको समृद्धिमा समेत नकारात्मक असर पार्ने उनको भनाइ छ ।

विशेषगरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पुँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्नेमा जोड दिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?