National life

लाभांश घोषणा गरेको शिवम सिमेन्टले बोनस शेयर कति प्रतिशत वितरण गर्ला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
565Shares
लाभांश घोषणा गरेको शिवम सिमेन्टले बोनस शेयर कति प्रतिशत वितरण गर्ला ?
ncell

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीले मंगलबार नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गर्दै शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने जानकारी दिएको छ । जसमा बोनस १४.२५ प्रतिशत दिने उल्लेख गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?