National life

लाभांश प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्यो सभा, यी हुन थप एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
564Shares
लाभांश प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्यो सभा, यी हुन थप एजेण्डा
ncell

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश प्रस्ताव पारितका लागि आगामी महिना मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ।

सभा नेपाल प्रज्ञा-पतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ । सभामा बैंकले ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन,नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ।

सभा प्रयोजनका लागि यस बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने जानकारी गराएको छ। मंसिर ८ गते शनिवार र मंसिर ७ गते शुक्रवार परेको हुँदा मंसिर ६ गतेसम्म कायम रहने शेयर धनी मात्र लाभांश पाउन योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?