National life

लाभांश वितरण नगर्ने सूचिमा नेपाल बैंक शेयरधनीको हात रित्तो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ पुस २०८०, बिहिबार
720Shares
लाभांश वितरण नगर्ने सूचिमा नेपाल बैंक शेयरधनीको हात रित्तो
ncell

काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस ४ गते सम्पन्न संचालक समितिको बैठकले गत आवको लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

बैठकले चालु आवको असार मसान्त सम्मको वासलात , २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदन गर्नलाई आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
720SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?