National life

विदेशी मुद्राको कारोबार गर्दै हुनुहुन्छ ? हेर्नुस् आजको दरभाउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ साउन २०८१, शुक्रबार
558Shares
विदेशी मुद्राको कारोबार गर्दै हुनुहुन्छ ? हेर्नुस् आजको दरभाउ
ncell

काठमाडौं । आज शुक्रबारका दिन नेपाल राष्ट्रबैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसामा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसामा कारोबार भइरहेको छ। आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३६ पैसा र बिक्री दर ८७ रुपैयाँ ७५ पैसा रहेको छ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५ रुपैयाँ ७८ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७३ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.66134.26
EUR  (European Euro)1144.24144.89
GBP  (UK Pound Sterling)1170.65171.42
CHF  (Swiss Franc)1152.41153.10
AUD  (Australian Dollar)187.3687.75
CAD  (Canadian Dollar)196.7297.16
SGD  (Singapore Dollar)199.90100.34
JPY  (Japanese Yen)108.898.93
CNY  (Chinese Yuan)118.4418.53
SAR  (Saudi Arabian Riyal)135.6235.78
QAR  (Qatari Riyal)136.6436.81
THB  (Thai Baht)13.753.77
AED  (UAE Dirham)136.3936.55
MYR  (Malaysian Ringgit)129.2529.38
KRW  (South Korean Won)1009.789.83
SEK  (Swedish Kroner)112.5112.57
DKK  (Danish Kroner)119.3319.42
HKD  (Hong Kong Dollar)117.1017.18
KWD  (Kuwaity Dinar)1437.27439.23
BHD  (Bahrain Dinar)1354.60356.19

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?